परिचय
व्यक्तिगत रुची, खूबी र क्षमताका आधारमा नेपाली यूवा, विद्यार्थी, स्थानीय / बैदेशिक रोजगारबाट फर्किएका कामदार तथा उनीहरुका परिवार, माध्यमिक विद्यालय, स्थानीय क्लब, युवासँग सम्बन्धीत संघ/संस्थालाई वृत्ति विकासको लागि सूचना, तथ्यांक तथा विवरण, वृत्ति परामर्श / मार्गनिर्देशन प्रदान गरी हासिल गरेका जीबन पर्यन्त सिकाई र सीप अनुरुप तथा श्रम बजारको माग / आवश्यकता बमोजिम दिगो र सहज रुपमा वृत्ति विकासको लागि आवश्यक मार्गनिर्देशन / परामर्श सेवा उपलब्ध गर्ने उद्देश्यले, सुशासन नियमावली, २०७७ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन सम्बन्धि कार्यविधि २०८० बनाएको छ ।
Visit us
वृत्ति मार्गनिर्देशन सेवा केन्द्र ,मायादेवी-८, बसडिलावा रुपन्देही
Contact Us
Call us
Want some counseling? You can send us a message.
Tell us more about yourself and what you have in mind.