करियरको नाम (Career Name)
पाइलट (Pilot)
PM
(Primary Potential)
विवरण (Definition)
हवाइजहाज उडान भर्नको लागि हवाइजहाजको यान्त्रिक, विद्युतीय, इलेक्ट्रोनिक उपकरणको क्रिया (अपरेशन)लाई नियन्त्रण गर्ने व्यक्ति पाइलट हुन् । यिनीहरू हवाइ यात्री, सामान आदि एक ठाउँबाट अर्को ठाउँमा ओसारपोसार गर्छन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-स्थापित नियन्त्रण तथा अपरेशनल कार्यविधि अनुसार हवाइजहाजलाई
उडाउने
- हवाइ उडानको योजना बनाउने वा उडानको योजना मापदण्ड अनुसार छ
छैन जाँच गर्ने
- कार्यालय अभिलेखलाई कायम राख्न आवश्यक प्रमाणपत्रमा हस्ताक्षर गर्ने
- उडानको समयमा एयर ट्राफिक वा उडान नियन्त्रकसँग उडान अवस्थाको
बारेमा जानकारी लिन
महत्व र फाइदाहरू (Importance and advantages)
-राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाइमार्गको विस्तारसँगै यसमा रोजगारीका
प्रशस्त अवसर
- आकाशमा रहेर काम गर्ने हुँदा अनौठो अनुभूति
- विभिन्न देश वा भूगोलमा पुग्ने अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (option ) भौतक विज्ञानमा दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
१. पायलटको तालीम (१८ महिनासम्म) |
|
कार्य क्षेत्र (Working Area) | निजी तथा सरकारी एयरलाइन्स, अन्तराष्ट्रिय एयरलाइन्स वा कागो |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-फ्लाइट इन्स्ट्रकटर - पाइलट - वरिष्ठ पाइलट |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | २५,०००-३०,००० |