करियरको नाम (Career Name)
सुसारे वा हेरचाहकर्ता (Caregiver)
P
(Primary Potential)
विवरण (Definition)
सुसारे (हेरचाहकर्ता) भन्नाले त्यस्ता व्यक्ति भन्ने बुझिन्छ जसले बच्चा, वृद्ध तथा अशक्त व्यक्तिहरूको पूर्ण रूपमा स्याहारसम्भार गर्छन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-वृद्ध तथा अशक्तलाई बस्न, उठन, घुमफिर गर्न, पल्टिन, सुत्न , ओछ्यानमा कोल्टे फेर्न आदि काममा सघाउने वा सजिलो पार्ने
-खानपिन गराउने
-बच्चाहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग गर्ने
-सुत्केरी र नवजात शिशुको स्याहारसुसार गर्ने
-आकस्मिक सुरक्षासम्बन्धी कार्य गर्ने, कनै दुर्घटना भएमा सम्बन्धित व्यक्तिलाई खबर गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-आधुनिकीकरणसँगै सुसारे (केयरगिभर) को बढ्दो माग
-पुरै वाआंशिक रूपमा काम गर्न सकिने
-जनसम्पर्क बढने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (P))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) कक्षा ८ |
|
क्यारियर पथ (Career Path) |
केयरगिभर (हेरचाहकर्ता) को तह १ (३९० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | बिरामीको घर, पुनर्स्थापना गृह, अस्पताल, वृद्धाश्रम |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
सुपरभाइजर |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | १५,०००-२०,००० |