करियरको नाम (Career Name)
बार बेन्डर (डन्डी बाध्ने (Bar Bender)
PM
(Primary Potential)
विवरण (Definition)
निर्माणमा उपयोग हुने विभिन्न प्रकार र नापका डन्डीको छनोट गर्ने, तिनलाई सफा गरी सीधा बनाउने, नाप अनुसार काट्ने र नक्शा अनुसार बङ्ग्याउने तथा तारले सही नाप र ठाउँमा डन्डी बाँध्ने काम गर्ने व्यक्तिलाई बार बेन्डर (डन्डी बाँध्ने) भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
-टिएमटी, टोरस्टिल र टोरकारी जस्ता विभिन्न किसिमका फलामका
डन्डीबारे जानकारी राख्ने
- बजारमा उपलब्ध बारका मोटाइ तथा तौलबारे ज्ञान राख्ने
ह फलामका डन्डीलाई खिया तथा अन्य फोहोर सफा गरी सीधा पार्ने र नाप
अनुसार काट्ने
- काटिएका डन्डीलाई नक्शा अनुसार बङ्ग्याउने
- बङ्ग्याई आकार दिइएका डन्डीलाई तारले उपयुक्त ठाउँमा बाँध्ने
- पेशागत स्वास्थ्य र सुरक्षासम्बन्धी सावधानी अपनाउने
महत्व र फाइदाहरू (Importance and advantages)
-रोजगारीको प्रशस्त अवसर
- दिन गन्ति वा संख्याको आधारमा काम पाइने
- विभिन्न निर्माण स्थल पुग्ने अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. बार बेन्डरकों तह १ को तालीम (३९० घण्टा) |
|
कार्य क्षेत्र (Working Area) | भवन निर्माण स्थल |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-प्रशिक्षक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १०,००० २०,००० |