करियरको नाम (Career Name)
कम्प्युटर विज्ञान: सफ्टवेयर डेभलपर (Computer science: Software Developer)
AL
(Primary Potential)
विवरण (Definition)
नयाँ तथा भएको सफ्टवेयर एप्लिकेसन र अपरेटिङ सिस्टमको माग अनुसार अनुसन्धान, विश्लेषण र मूल्यांकन गर्ने, ग्राहकको माग अनुसारको सफ्टवेयर डिजाइन र विकास तथा सोको जाँच र लागू गर्ने दक्ष व्यक्तिलाई सफ्टवेयर डेभेलपर भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
-कम्प्युटरसँग सम्बन्धित समस्याहरू समाधान गर्न प्रभावकारी तरिकाको विकास गर्ने
-कम्प्युटर इन्जिनियरसँग मिलेर सफ्टवेयर र हार्डवेयरबीचको मिलन विन्दुको मूल्यांकन गर्ने
-कम्प्युटरको प्रक्रिया जाँच गर्ने, विकास गर्ने र अभिलेख राख्ने
महत्व र फाइदाहरू (Importance and advantages)
- रोजगारको प्रबल सम्भावना
- आंशिक (Part-time)वा पूर्ण (Full time) रोजगारीको अवसर
- काम छिटो छरितो र सरल रूपमा हुनै
- घरमै बसेर पनि आफ्नो सुविधाको समयमा काम गर्न सकिने
- प्रविधिको पहुँचमा दक्ष हुने
- आफ्नै सफ्टवेयर डिजाइनिङको काम शुरू गर्न सकिने
- प्रविधि क्षेत्रमा विकासमा यौगदान
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) भौतिकविज्ञान र गणित विषय लिई दश जोड दुई उत्तीर्ण |
|
क्यारियर पथ (Career Path) |
१. कम्प्युटर विज्ञानमा स्नातक |
|
कार्य क्षेत्र (Working Area) | शैक्षिक संस्था, सफ्टवेयर डेभलेपमेन्टसम्बन्धी संस्था, बैंक, उद्योग, सरकारी संगठन, अनुसन्धान केन्द्र, आई.टी. पार्क |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
कम्प्युटर विज्ञानमा स्नातकोत्तर कम्प्युटर वैज्ञानिक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 25000-30000 |