करियरको नाम (Career Name)
औषधि बिक्रेता (Pharmacist)
AL
(Primary Potential)
विवरण (Definition)
औषधिजन्य उत्पादनको मिश्रण, भण्डारण, संरक्षण र वितरण गर्ने कार्यमा संलग्न भएका व्यक्तिलाई औैैषधि बिक्रेता भनिन्छ । यिनीहरूले चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूको सल्लाह अनुसार औषधीहरूको खराब प्रयोगबारे तथा प्रतिकूल प्रभावबारे सेवाग्राहीलाई सचेत गराउँछन् ।
प्रमुख कार्यहरू (Major Tasks)
🞄 चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूबाट स्वीकृत औषधिको पुर्जा लिने, रोगीको
रोगको इतिहास जाँच गर्ने र पुर्जा अनुसार औषधि बिक्री वितरण गर्ने
🞄 बिरामीलाई औषधिको उचित मात्रा, औषधिको असर तथा र सेवन तरीकाबारे
स्पष्ट जानकारी दिने
🞄 फार्मेसी टेक्नीसियनहरू, फार्मेसी इन्टर्न र फर्मास्युटिकल्स बिक्री सहायकको कामको पर्यवेक्षण र समन्वय गर्ने
🞄 लेबल, प्याकेजिङ र औषधि उत्पादनको विज्ञापनको मूल्यांकन गर्ने
🞄 खोप तथा अन्य औषधिहरूको उचित भण्डारण र संरक्षण गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
🞄 बिरामीको उपचारको कार्यमा सहभागी
🞄 रोजागारीको पर्याप्त अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))
वाञ्छनीय योग्यता (Eligibility) |
|
||
क्यारियर पथ (Career Path) |
|
||
कार्य क्षेत्र (Working Area) | अस्पताल र क्लिनिक, औषधि अनुसन्धान र विकास केन्द्र, औषधि व्यवस्थापन केन्द्र, औषधि पसल |
||
क्यारियर विकास पथ (Career Developmment Path) |
🞄 फार्मेसीमा स्नातक, अनि स्नातकोत्तर |
||
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. १७,०००—२५,००० |