करियरको नाम (Career Name)
वातावरण इन्जिनियर (Environmental Engineer)
AL
(Primary Potential)
विवरण (Definition)
मानव क्रियाकलापले वातावरणमा पार्ने असरको अनुसन्धान गर्ने, नकारात्मक असर र तिनको रोकथाम र नियन्त्रण गर्नै तथा समाधानका उपायहरूको खोजी गर्ने (सो गर्न उपलब्ध संयन्त्र वा प॒णाली र मेसीनहरूको प्रभावकारितामा सुधार ल्याउने, फोहोर व्यवस्थापन गर्न मेसीन तथा प्रक्रियाको डिजाइन गर्ने), त्यससम्बन्धी प्रत्यक्ष कार्यान्वयन गर्ने कार्यहरूको सरसल्लाह दिने व्यक्तिलाई वातावरण इन्जिनियर भनिन्छ । यसका लागि यिनले इन्जिनियरिङका विभिन्न विधाहरूको उपयोग गर्छन् |
प्रमुख कार्यहरू (Major Tasks)
-कामको प॒भावकारिता मूल्यांकन गर्न तथा वातावरणसँग मिल्ने किसिमको
कार्य हो भनी सुनिश्चित गर्नको लागि उद्योग र नगरपालिकाका सूविधा र
कार्यक्रमहरू सुपरिवेक्षण गर्ने
-पानी, हावा तथा माटोको गुणस्तर कायम गर्न, व्यवस्थापन तथा नियन्त्रण
गर्न आवश्यक षणाली, क्रिया र उपकरणको डिजाइन, निरीक्षण गर्ने
-सिभिल इन्जिनियरिङ र अन्य इन्जिनियरिङ गतिविधिहरू पर्यवेक्षण गर्ने
-पर्यावरण सृधारसम्बन्धी कार्यक्रमको अनुगमन गर्ने
-सञ्चालनमा रहेका तथा पस्तावित निर्माणका क्रियाकलापको वातावरणीय
प्रभावबारे अनुसन्धान गर्ने र त्यसको प्रतिवेदन बनाउने
-विभिन्त गतिविधिबाट वातावरणमा हने नकारात्मक पक्षको असर, न्यूनीकरण
तथा समाधानको उपायको खोजी गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्ने अवसर
विकास र विनासको आपसी सम्बन्धबारे अध्ययन
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) भौतिकविज्ञान लिएर दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
वातावरण इन्जिनियरिङमा स्नातक |
|
कार्य क्षेत्र (Working Area) | शैक्षिक संस्था, वातावरण संरक्षण निकाय, निजी इन्जिनियरिङ फर्म, प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्र, शैक्षिक संस्थान, अनुसन्धान केन्द्रहरू |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
वातावरण इन्जिनियरिङमा स्नातकोत्तर वरिष्ठ वातावरण इन्जिनियर प्राध्यापक सल्लाहकार |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 25000-35000 |