करियरको नाम (Career Name)
सूचनाप्रविधि विशेषज्ञ (Information Technologist)
AL
(Primary Potential)
विवरण (Definition)
सूचनाषविधि (आई टी) विशेषज्ञ भन्नाले सबै प्रकारका विद्युतीय तथ्याङ्कको संकलन, पशोधन, भण्डारण र तिनको संरक्षण र आदानप्रदान गर्ने व्यक्तिलाई बुझिन्छ | यसका लागि यिनले विभिन्न प्रकारका कम्प्युटर, भण्डारण गर्ने साधन, सञ्जाल तथा अन्य भौतिक उपकरणहरूको उपयोग गर्दछन् | यिनीहरू त्यसको पूर्वाधार र पक्रिया लागि काम गर्छन् |
प्रमुख कार्यहरू (Major Tasks)
-प्रमुख सूचनाषविधि प्रबन्धकलाई सहयोग गर्ने र ग्राहकको लागि प्राविधिक
सहयोग विस्तार गर्ने
-नेटवर्क समूह र फोल्डर अनुमति (Folder Permission) व्यवस्थित गर्ने
प्रयोगकर्ता खाता र हार्डवेयर सूची राख्ने
-ग्राहकहरू र व्यवस्थापनसँग परियोजना स्थितिबारे जानकारी दिने
-कम्पनी निर्देशन अनुसार ब्याकअप राख्ने तथा परिवर्तन गर्ने
-दैनिक सर्वर ब्याकअप, एन्टीभाइरस सुरक्षासम्बन्धी समस्यालाई छिटो छरिटो
तरिकाले मर्मतसम्भार गर्ने
-कर्पोरेट र सर्वस्वीकृत मानक (Stardards) पालन गर्न विशिष्ट प्रविधिको
उपयोग गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
रोजगारीको प्रबल सम्भावना
आंशिक दुवै समय रोजगारीको अवसर
जनसम्पर्क बढने
सर्वसाधारणलाई सूचनासँग जोड्ने अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (Option 1) विकल्प २ (Option 2) माध्यमिक शिक्षा परीक्षा दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
१. सूचनाप्रविधि विषयमा डिप्लोमा (3 वर्षे)|१. सूचनापविधि विषयमा स्नातक |
|
कार्य क्षेत्र (Working Area) | आइटी उद्योग, IAA हाउस |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
सूचनाषविधिमा स्नातक, अनि स्नातकोत्तर सूचनाप्रविधि अधिकृत सूचनापविधिमा स्नातकोत्तर सूचनापविधि अधिकृत वरिष्ठ सूचनाषाविधिक प्राध्यापक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 25,000 —35,000 |