करियरको नाम (Career Name)
वास्तुकला इन्जिनियर (Architect)
S
(Primary Potential)
विवरण (Definition)
वास्तुकला इन्जिनियरिङमा कम्तिमा स्नातक गरेको तथा घर, कार्यालय या अन्य भवन निर्माण गर्नको लागि योजना र डिजाइन बनाउने, योजना कागजमा रेखाकंन गर्ने र तिनको समीक्षा गर्ने व्यक्तिलाई वास्तुकला इन्जिनियर भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
-निर्माण गर्नुपर्ने संरचनाको डिजाइन गर्ने
-निर्माणाधीन, पुनर्स्यापना भएका तथा पूराना भवनको संरक्षण गर्ने भवनहरूको नयाँ तरिकाले उपयोग गर्न डिजाइन तथा योजनाको विकास गर्ने
-पुराना तथा जीर्ण भवन र अन्य संरचनाहरूको अध्ययन गर्ने र आवश्यक कार्यको लागि निर्देशन दिने तथा पहल गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-आधुनिक र बलिया भवनको डिजाइन गर्ने अवसर
- रोजगारीको प्रशस्त अवसर
- विभिन्न ठाँउमा भ्रमणको अवसर
-आफ्नै फर्म खोल्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (S))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (Option 1) विकल्प २ (Option 2)
माध्यमिक शिक्षा परीक्षा विज्ञान विषयमा दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
१. वास्तुकला इन्जिनियरिङमा डिप्लोमा १. वास्तुकला इन्जिनियरिङमा स्नातक (३ वर्ष) - सबइन्जिनियर २. वास्तुकला इन्जिनियरिङमा स्नातक |
|
कार्य क्षेत्र (Working Area) | सरकारी तथा निजी संघसंस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय वास्तुकला कम्पनी, भवन निर्माण कम्पनी |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-वास्तुकला इन्जिनियरिङमा -वरिष्ठ वास्तुकला इन्जिनियर
स्नातकोत्तर -राष्ट्यि स्तरको योजना सल्लाहकार -प्राध्यापक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | २५,०००-३५,००० |