करियरको नाम (Career Name)
सामाजिक कार्यकर्ता (Social Worker)
P
(Primary Potential)
विवरण (Definition)
बेरोजगारी, गरीबी, असक्षमता, अपाङ्गता, दर्व्यसन, आपराधिक क्रियाकलाप, वैवाहिक समस्या जस्ता कारणले उब्जेका कठिनाइमा व्यक्ति, परिवार, समूह, समुदाय तथा संघसंस्थालाई आवश्यक सहयोग र मार्गनिर्देशन गर्ने, सेवाग्राहीको स्रोतसाधन तथा सेवामा पहुँच पु-याउन महत गर्ने व्यक्तिलाई सामाजिक कार्यकर्ता भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
-घर परिवार र समाजलाई सहयोग गर्न, उनीहरूको समस्या पहिचान गर्न तथा कस्तो सहयोगले काम गर्छ भन्ने पत्ता लगाउनको लागि व्यक्ति, परिवार तथा समुदायको अन्तरवार्ता लिने
-गाउँ, समाज तथा व्यक्तिको समस्या समाधान गर्न विभिन्न उपायहरूको खोजी गर्ने
-बेरोजगारी, गरीबी, असक्षमता, विकलांगता, दुर्व्यसनी, आपराधिक
क्रियाकलाप/व्यवहार, वैवाहिक समस्या तथा अन्य समस्याको कारणले उब्जेका विषयवस्तुहरूमाथि हस्तक्षेप गरी सेवागाहीलाई सहयोग गर्ने
-सेवाग्राहीको सीप विकास गर्न, विकास र सोतसाधन तथा सेवाको माथिको पहुँच पून्याउनको लागि सहयोग गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-बढ्दो माग
-रोजगारीको पर्याप्त अवसर
-विभिन्न समुदायमा भिजेर काम गर्ने अवसर
-जनसम्पर्क बढ्ने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (P))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (option 1) विकल्प २ (Option 2) माध्यमिक शिक्षा परीक्षा कुनै पनि विषयमा दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
१. सामाजिक कार्य विषयमा डिप्लोमा १. सामाजिक कार्य विषयमा स्नातक (३ वर्षे) |
|
कार्य क्षेत्र (Working Area) | सरकारी, अर्धसरकारी, गैरसरकारी संघसंस्था, अस्पताल, पुनर्स्थापना गृह |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
सामाजिक कार्यमा स्नातक, अनि सामाजिक कार्यमा स्नातकोत्तर स्नातकोत्तर विकल्प १ मा भएको सबै र |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. २५,०००-३०,००० |